Thursday, July 24, 2014

यात्रा सम्झना Mt. FUJI 富士山 (फोटो फिचर )

यात्रा सम्झना Mt. FUJI 富士山 (फोटो फिचर )  बाल मुकुन्द खडका (जापान )

यात्रा मिति -2007年7月15日र 2007年7月16 日
 
जापनको सबै भन्दा अग्लो ठाउँ Mt. Fuji (富士山 3776 meters)  हो , जापानीहरु Mt. Fuji  लाइ फुजी सान भन्ने गर्छन। हामी नेपालीहरु जति सगरमाथा लाइ  गर्ब गर्छौ,  जापानी हरु पनि Mt. Fuji  लाइ गर्वको साथ लीने गर्छन। आज भन्दा करी 6 बर्ष अगाडीको कुरा हो। म जापानको Tokyo College of Technology (東京工業等専門学校(とうきょうこうぎょうせんもんがっこう) मा विद्याथी भएको समयमा जापानमा गर्मि बिदा भयो। गर्मि बिदा लामो भएपनि नेपाल जाने चाहाना भने पुरा हुन् सकेन साथीहरु संग सल्लाह गर्दै जादा ओसाका जानेको कुरा भयो तर मैले ओसाका भन्दा पनि राम्रो र महत्तोको ठाउँ फुजी सान जाने प्रस्ताब राखे र सबैले सहमति पनि गरे।अन्तिममा  जाने बेला हामी चार जना भयौ। 

mount Fuji फोटो www.japan-guide.com

यात्राको साथीहरु - म ,श्री कृष्ण रेग्मी ,विन्बो (मेनमार ) र बिन्वो को साथी मेनमार 

winbo and his frinds with baru
हाम्रो यात्रा र यात्री तय भएपछि हामीहरु July 15 को दिन बिहान जापानको सिन्जुकु स्टेशन मा भेट भयौ। 
 जाने ट्रेन र बसको तालिका पहिला नै तय भएकोले हामीलाई कुनै समस्या भएन। ट्रेन र बस को आरामदायी यात्रा  Fifth Station (Go-gome Altitude: about 2000 meters ) सम्म करिब २ बजे पुगेका थीयौ। बाकिको आधा यात्रा मेरो साथीहरु र अन्य यात्री  सगै रमाइलो गर्दै हीड़ेर जान पर्ने हुन्छ। Fifth Station बाट  हामीहरु यात्राको तयारी पुरा गरेर करिब ४ बजे तयार भयौ। हामीलाई यात्रामा अनावस्यक सामानहरु पछि फर्कदा लिने गरेर लकरमा जम्मा गरेम ,हाम्रो गतब्य सुरु भयो। फुजी सान जाने हामी मात्र होइन यो सिजन मा गार्मे बिदा भएकोले होला करिब करिब २००० जना रहेछन।

Tokyo College of Technology student(from left winbo,shree Krishna regmi and mukunda)
                     अरुको भन्दा बेग्लै मेरो हातमा नेपालको झन्डा थीयो। मेरो हातमा झन्डा देखेर धेरै ले नेपारु  नो हाता (नेपालको झन्डा ) भन्ने गर्थी र जसलाई थाहा छैन कुन देशको भनेर सोधन्ने गर्थे र म पनि नेपालको भनेर परिचय दीने गर्थी। नेपाल भनेर थाहा नहुनेलाई सम्झाउने कोशिस गर्थे। 

हामीहरु सबै रमाइलो गर्दै हास्दै जिस्किदै र समय समय मा आराम पनि गर्दै रातिको करिब ८ बजे फुजी सानको
 Eight Station (hachi -gome ) पुग्यौ। बाटोमा जापानिज हरुसंग नेपाल र सगरमाथाको बारेमा धेरै  कुरा भयो। हामीलाई पनि उनीहरु ले नजानेको कुरा सिकाउन पाउदा  रमाइलो लागिरहेको थीयो। फुजी सान चड्ने यात्री लाइ कुनै समस्या परेमा उपचार र अरु सहयोग को लागि red cross  र अन्य सस्थाको राम्रो उपस्थिति थीयो। हामीहरु लै त खासै समस्या भएन तर कोहि जापानिज हरुलाई oxcegen को कमि महसुश भएको देखीन्थ्यो। 


       राति बस्ने ठाउको पनि ठीकै बन्द बास्तो भयो। ७०० येन् मा सुत्ने ठाउँ र बेलुका को खान ,खाना मा सजिलो खालको करी राइस अथवा उदोन मात्र थीयो हामी लै जाडो भएको ले तातो उदोन खाने विचार भयो। सुत्नलाई नम्बर  दीएको थीयो ,मानिस हरु लाम लागेर आफ्नो अफ्न्नो नम्बर को ठाउमा सुद्दै थीय  हामी पनि बिच मा घुर्सेर निदाई हालेछम ,निन्द्रा मिठो हुदा हुदै बिहान को ३ बजे उठेर जाने तयारी गर्न सुरु भयो। हाम्रो उदेस्य थीयो माथि ३७७६ मि को फुजी  सान बिहान ५ बजे सम्म पुग्नु र  बिहानको सुर्यदय हेर्नु ,बिहानको समय अन्धकार,राति पानी  परेकोले बाटो चिप्लो ,मानिसको भिड ,अब को हिडाई सबै भन्दा कठिन थीयो। जाडो पनि नीकै बढी  थीयो ,हामीले  सजिलोको लागि टाउकोमा  लाइट  प्रयोग गरेको र हात मा लौरो भएको ले हामी हरु भीड पन्छाउदै छीटो छीटो अगाडी बढ्दै ५ बजे हाम्रो उदेस्य पुरा भयो। 

माथिको भीड पनि हेर्न लायक को थीयो। माथिको  तापक्रम ६-८ डी थीयो, जाडोले सबैजना कामिरहेका थीए।  हामी पनि कतै तातो चिया कफी पाइछ कि भनेर हेर्दै जादा तातो पानीमा चिया र कफीको क्यान हरु उमालिरहेको रहेछ जाडोमा तातो चिया खुशीको सिमा नै रहेन ,एक क्यान को ६०० येन (तल बजारमा १०० येन )
हामीहरु चिया पिउदै सुर्यदय को प्रतिछ्यामा थीयौ 



मेरो आफ्नो रमाइलो कुरा 
            तेस्तै जापानको को ५ बजे तिर होला जापानको सबै भन्दा अग्लो ठाउमा बसेर नेपालमा परिवार संग कुरा गर्न मन लाग्यो र फोनको नेटवर्क पनि थीयो ,नेपाल फोन गरको उता  नेपालमा २ बजेको रहेछ ,मध्यॆ रति फोन आएकोले नेपाल मा भाइ राजुले हत्त्तार मा फोन उठायो ,डराउदै के भो दाइ किन यति राती  फोन गरेको ठिक छ ………सबै भन्दै थीयो,मैले जापान को सबै भन्दा अग्लो ठाउँ बाट तिमि संग कुरा गर्दै छु भनेर भन्दा राजुले म मध्यॆ रति फोन आयो केहि emergancy होला भनेको,…… तपाईलाई मस्ती भन्दै के के भन्न थाल्यो ,मैले आफुमा लागेको कुरा गरेर सरि भनेर फोन कटिदीय ,भोलि पल्ट बाबा ले पनि फोन गरेर गाली गर्नु भयो,किन पहाड चड्न गोएको नपढेर……………. मध्यॆ रति फोन गर्ने ……………………… 



बिहान हामी सबै जना यता उति हेर्दै फोटो हरु खीच्न शुरु  भयो बिहानी को ठण्डा मा रमाइलो गर्दै गर्दा भगवान सुर्य को दर्शन गर्ने मौका मिल्यो। अति सुन्दर बिहानी ,मनमोहक सुर्यको किरण ,हामी सम्म सुर्यको राप आइनपुगेपनि न्यानो अनुभब भयो। बिहानीको सुन्दर फोटो हरु लिदैमा म रमाउन थालेछु,करिब करिब ७ बजे तिर हामी हरु आफ्नो फर्कने बाटो तताउन सुरु भयो। हामी हरु को ओरालो लाग्ने यात्रा पनि कम रमाइलो भयन धेरै जना साथी हरु बनिसकेको ले ओर्लदा अझ रमाइलो भयो। 

video shoting top of Fuji san (baru)
रमाइलो रमाइलो मा नै हामीहरु को बाटो त भुल भै सकेको रहेछ। भएको के रहेछ भने  हामीहरु जुन बाटो बाट गोएको हो ओर्लदा त बिपरित बाटो बाट ओरालो झर्दै रहेछौ , हामी जादा Fujinomiya 5th Station बाट  यात्रा शुरु गर्दै नचाहीने सामानहरु  लकरमा राखेको हो. तर ओर्लदा gotembea 5th Station पट्टि ओर्लन पुगेछौ। सबै को सामान त थीयो तर जाने समय सबै संग थीएन । हामी आ-आफ्नो सामान सम्झदै घर जाने बसमा बस्यौ। मेनमारको साथीहरु को अलि बढी सामान भएको ले चित्त दुखाउदै घर जान तयार भए।  फुजी सान को यात्रा निकै रमाइलो र यादगार भयो। 


यो पनि पढ्नुहोस www.nepalsandesh.com मा
 
 यो मेरो यात्रा को लेख र फोटो जापानको लोकप्रीय अनलाइन पेपर नेपाल सन्देश मा पनी प्रकाशन भएको छ 
 
-------------------------------------------------------------------------------------------------------------------------

नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................
 

मलाई मनपरेको फोटो मेरो आफ्नो  फोटो ग्राफी 
Gifu Castel japan


Tuesday, July 22, 2014

जापानको नागारा नदीमा रात्री जीवन (फोटोफिचर)

जापानमा मैले खेचेको फोटोहरु जापानको सबै भन्दा पपुलर अनलाइन पत्रिकामा 

जापानको नागारा नदीमा रात्री जीवन (फोटोफिचर)

July 19 2014

बालमुकुन्द खडका (बारु), टोकियो । जापानको गिफु प्रान्त मात्र त्यस्तो प्रान्त हो जसलाई समुद्रले छोएको छैन । गिफु प्रान्तको ऐतिहासिक महलको नजिक रहेको गिफुको सान नागरा नदीको रात्रीजीवन निकै रमाइलो हुने गर्छ । त्यहाँ मानिसहरु बेलुका भएपछि नदीको किनारमा जम्मा हुने गर्छन ।
अझ त्यो ठाउँको सबैभन्दा नयाँ र हेर्नलायक विषय भनेको उकाई हो । उकाई पन्छीको प्रयोगले माछा मार्ने तरिका हो । नदीमा बेलुका मानिसहरुको चहलपहल निकै बढ्नुको कारण भनेको उकाई र डुंगा चड्दै रातिको खान खानु र आतिसबाजी हेर्नु हो ।

ukai japan (176)

ukai japan (101)

ukai japan (94)

ukai japan (56)
ukai gardai

gifu mahal in night
boat
Here nagara river,in top Gifu castal  



नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................



My lovely photography











Saturday, July 19, 2014

साउने सोमबार मेहँदी को रहर साना देखि ठुलो सम्म(फोटो फिचर )

साउने सोमबार मेहँदी को रहर  (फोटो फिचर)

  हिन्दू महिलाले आजदेखि साउने सोमबारको ब्रत सुरु गरेका छन्।साउने सोमबार बिहान स्नान गरी नजिकको शिव मन्दिरमा पुजा अर्चना गर्ने चलन छ। साउनमा हातभरि मेहन्दी, हरियो र पहेँलो चुरा अनि हरियै कपडामा लगाउने चलन पनि बढ्दै गएको छ। 

मेरो छोरीहरुको हातको मेहेन्दी 



 

फोटो फिचर पशुपतिको मन्दिर  बाट 

पशिपतिनाथ मन्दिरमा गएर हेर्ने हो भने पनि थाहा हुन्छ साउनको सोमबार बेला मन्दिर आउने महिला हरु हात मा रंगी चंगी मेहेन्दी लागिरहेको हुन्छन। मेहेन्दी लगाइदेने पेशा गर्ने हरु पनि यो बेला महिला हरुलाई मनपर्ने डिजाइन हरु देखाउदै मूल्य भनेरहेको हुन्छन। 
 
 
 पशुपति मन्दिर मा मेहेन्दी लगाउदै 
  
 बिगत १५ बर्ष देखी हरेक साउन पशुपति मन्दिर आएर मेहेन्दी लगाउने काम गर्दै आएका राजविराज को प्रेम को कुरा मान्ने हो भने यो बेला महिना भरि ५०,००० को आम्दानी हुने भन्छन।
 मेहेन्दी लगाउने कोहि छ त ल ल सन्तो सन्तो राम्रो यता आउनुहोस (पशुपतिनाथ को मन्दिरमा मेहिंदी लगाउने पेशा गर्ने ग्राहक कुर्दै सोमबार )
 
 
  मेहिन्दी लगाउन पाउदा कति खुशी हुदो रहेछन महिला हेर्निहोस साउनको सोमबार पशुपतिनाथ मा मेहेन्दी  लगाउदै 
 
 
भन्छन। मठ मन्दिरमा आएर मात्र होइन आफु साथी साथी पनि मिलेर लगाउने धेरै देखिन्छ। श्रीमानको दीर्घायु तथा मंगलको कामना गरेर बसिने यो ब्रत साउन भरिको सोमबार बस्ने गरिन्छ।  
 
My youtube video I think u also like it
plz watch
 
 
 
 

Tuesday, July 8, 2014

जापानको सस्कृति ,परम्परागत खाना (फोटो फिचर )


जापानको सस्कृति    खड्का बाल मुकुन्द (बारू) जापान 

Red disc centered on a white rectangleहरेक देश को अफ्न्नो अफ्न्नो खान र सस्कृति रहेको हुन्छ मैले आफ्नो हरेक ब्लोग मा जापान र जापानको सस्कृतिको बारेमा बारेमा धेरै नया र रोचक बिभिन्न सामग्री हरुको जानकारी राखने गरेको छु।  जापानमा मा पनि धेरै किसिमको खान र परिकार हरु पाइन्छ। मेरो यो ब्लग मा जापान को खाना को जानकारी र फोटो राख्न गएको छु।
जापानको परम्परागत खानामा सेतो  राइस (गोहान ),साइड खाना (ओकाजु ),पिक्कल (तुखेमोनो )र मिसो सुप रहेको हुन्छ।साइड खाना मा माछा ,पिक्कल ,सागसब्जी हुन्छ। खानाको साथ मा हुने माछा मासुको परिकार काचो ,पोलेको ,तारेको  हुन्छ सागसब्जी हरु पिक्कल ,पकाएको वा सलाद को परिकार मा  हुन्छ। जापानमा राइस को साथमा सोबा र उदोन ()पनि प्रयोग हुन्छ। जापान मा एक दमै लोकप्रीय खाना  सुसी आजकल संसार भर एकदमै लोकप्रीय भएको छ। जापानमा जापानी परम्परागत खानाको साथै चाइनाको रामेन ,ग्योउजा (मम),weastern हरुमा करी हम बर्गर ,STEAKS  पनि सजिलै पाउन सकिन्छ।

फोटो फिचर    जापानको परम्परागत खाना


याकितोरी 






 नेपाली ले खानामा खानाको प्रकार र स्वाद अनुसार  मसला हरुको प्रयोग गरेअनुसारजापानिज नामा स्वादको लागि बिभिन्न किसिमका ससहरु प्रोयोग गर्ने गर्छन।


यस्ता  ससहरु बजारमा कम्पनि र क्वालिटी अनुसार आकर्सक प्याकमा पाइन्छ। मुल्य पनि कम्पनि र क्योलिटि अनुसार फरक फरक हुन्छ।  




जापानिज खानाको सस् हरु
मिरिन ,भेनेगर ,स्योयु सस्  खारासी ,पोञ्ज ,रायु ,वासाबी


करी राइस

                              स्वीट बनाना



फ्राई (आगेमोनो )
ओनिगिरि 
याकी निकु पोलेको सेकेको मासु  







 मिरिन-      जापानिज खाना मा प्रोयोग हुने एक किसिमको राइस वाइन ,रक्सि संग मिल्ने भए पनि अल्कोहल को मात्र कम हुन्छ
भेनेगर-         चामल को भेनेगर प्लेन पहेलो कलरको हुन्छ बन्नेको हुन्छ पनि र नुन को मात्र पनि रहेको हुन्छ
स्योउ सस् -   Soy sauce, or shōyu भटमास बाट  बन्नेको हुन्छ पनि र नुन को मात्र पनि रहेको हुन्छ
खारासी-         खारासी तोरीको गेडा बाट बन्ने सस्
पोन्ज -         हल्का brown  कलर हुने गर्छ पोन्ज जापानिज खाना को मेरुदण्ड
रायु -            चिल्ली को teast मा बनेको भेजीटेबल तेल

जापानी बजारमा पाइने ससहरु

यस्ता  ससहरु बजारमा कम्पनि र क्वालिटी अनुसार आकर्सक प्याकमा पाइन्छ। मुल्य पनि कम्पनि र क्योलिटि अनुसार फरक फरक हुन्छ। 

                            

Wasabi is a member of the Brassicaceae family, which includes cabbages, horseradish and mustard
Wafu dressing is a vinaigrette-type salad dressing based on soy sauce, popular in Japan

जापानी खाना को जानकारी  from http://en.wikipedia.org/wiki

Onigiri (おにぎり): balls of rice with a filling in the middle. Japanese equivalent of sandwiches.
Tamago kake gohan (卵掛け御飯): Rice with a raw egg
Omurice (Omu-raisu, オムライス): omelet filled with fried rice,

A one-bowl dish, consisting of a donburi (どんぶり, 丼, big bowl) full of hot steamed rice with various savory toppings:

  • Gyūdon: (牛丼): donburi topped with seasoned beef
  • Katsudon (カツ丼): donburi topped with deep-fried breaded cutlet of pork (tonkatsudon), chicken (chickendon)
  • Oyakodon (親子丼): donburi topped with chicken and egg (or sometimes salmon and salmon roe) (literally Parent and Child bowl)
  • Tekkadon (鉄火丼): donburi topped with tuna sashimi
  • Tendon: (天丼): donburi topped with tempura (battered shrimp and vegetables)
  • Unadon: (うな丼, 鰻丼): donburi topped with broiled eel with vegetables

  • Yakitori (焼き鳥): barbecued chicken skewers, usually served with beer. In Japan, yakitori usually consists of a wide variety of parts of the chicken. It is not usual to see straight chicken meat as the only type of yakitori in a meal.
  • Takoyaki (たこ焼き, 蛸焼き): a spherical, fried dumpling of batter with a piece of octopus inside. Popular street snack.
  • Teriyaki (照り焼き): grilled, broiled, or pan-fried meat, fish, chicken or vegetables glazed with a sweetened soy sauce