साउने सोमबार मेहँदी को रहर (फोटो फिचर)
हिन्दू महिलाले आजदेखि साउने सोमबारको ब्रत सुरु गरेका
छन्।साउने सोमबार बिहान स्नान गरी नजिकको शिव मन्दिरमा पुजा अर्चना गर्ने चलन छ।
साउनमा हातभरि मेहन्दी, हरियो र पहेँलो चुरा अनि हरियै कपडामा लगाउने चलन पनि
बढ्दै गएको छ।
![]() |
मेरो छोरीहरुको हातको मेहेन्दी
फोटो फिचर पशुपतिको मन्दिर बाट
पशिपतिनाथ मन्दिरमा गएर हेर्ने हो भने पनि
थाहा हुन्छ साउनको सोमबार बेला मन्दिर आउने महिला हरु हात मा रंगी चंगी मेहेन्दी
लागिरहेको हुन्छन। मेहेन्दी लगाइदेने पेशा गर्ने हरु पनि यो बेला महिला हरुलाई
मनपर्ने डिजाइन हरु देखाउदै मूल्य भनेरहेको हुन्छन।

पशुपति मन्दिर मा मेहेन्दी लगाउदै
बिगत १५ बर्ष देखी हरेक साउन पशुपति मन्दिर आएर
मेहेन्दी लगाउने काम गर्दै आएका राजविराज को प्रेम को कुरा मान्ने हो भने यो बेला
महिना भरि ५०,००० को आम्दानी हुने भन्छन।


मेहेन्दी लगाउने कोहि छ त ल ल सन्तो सन्तो राम्रो यता आउनुहोस (पशुपतिनाथ को मन्दिरमा मेहिंदी लगाउने पेशा गर्ने ग्राहक कुर्दै सोमबार )

मेहिन्दी लगाउन पाउदा कति खुशी हुदो रहेछन महिला हेर्निहोस साउनको सोमबार पशुपतिनाथ मा मेहेन्दी लगाउदै

भन्छन। मठ मन्दिरमा आएर मात्र होइन आफु साथी साथी पनि
मिलेर लगाउने धेरै देखिन्छ। श्रीमानको दीर्घायु तथा मंगलको कामना गरेर बसिने
यो ब्रत साउन भरिको सोमबार बस्ने गरिन्छ।
My youtube video I think u also like it
plz watch
No comments:
Post a Comment