Thursday, April 28, 2016

19th -wedding-anniversary


19th -wedding-anniversary

Oh how thankful I am to have spent such sweet, formative years with my one and only.  How grateful I am that we knew back then that this was , that love is a covenant and you choose to love every day.  Love is what you do.  We set our love upon one another, and that love has only deepened, matured and strengthened over the years.our-HAPPY MARRAGE UNNIVERSARY 19th -wedding-anniversary


जब मेरो उमेर १९ वर्षको भयो मेरो जिबनमा नया मोड लियो , पारिबारिक सल्लाह र सहमतिमा हाम्रो भेट तिम्रो दाइ को कोठामा १०-१५ मिनेट जति भयो होला। सायद कसैको साथ जिबन को पुरा समय बिताउने निर्णय लिदा त्यो समय पक्कै प्रयाप्त थिएन होला हामी दुबैको लागि ,तर हामी त्यो समयलाई सीर्कर्दै २०५५ साल बैसाख १६गते एक अर्काको लागि
जिउने कशम खादै एक भयौ............
त्यो समय समझदा आज पनि म झसंग हुन्छु ,collage  को प्रथम वर्षको विद्यार्थी म, तिमी एस एल सी दिएको विद्यार्थी कति मुस्किल र जिम्बेबारी थ्यो भन्ने मलाई र तिमीलाई भन्दा अरु कसैलाइ भन्न  सक्दिन त्यो  समय सम्झीदा म मेरो बुबा (बाबा ) ले गरेको गरेक सहयोगको कदम लाइ मैले सम्झन  पर्छ ,बाबाको त्यो आट र भरोसाले नै मैले  यो बैबाहिक जिबन सफल बनाउन सकेको हो। बाबाको भरपुर सहयोग हुदाहुदै हामीले समय समय मा आउने कस्ट र समस्याहरुको डटेर मुकबाला गरेकोले आज हाम्रो बैबाहिक जिबन १८ वर्ष  पुरा भएर १९ वर्षमा प्रबेस गरेको छ ,

बैबाहिक जिबनको सबै भन्दा खुशीको पल भनेको ओमको जन्न्म बाट भएको हो ,मैले त बच्चाको तयारीको बारेमा सोच्न्न नै नसकेको त्यो मेरो अवास्थामा तिमीले नै सम्झाउदै मलाई दुख सुख जे परे पनि एक साथ हुने भन्ने त्यो कसमले आज हाम्रो  साथमा हाम्रो सबै भन्दा खुशी ओम छोरो छ ,धयाबाद तिम्रो त्यो कदम लाइ र तिम्रो त्यो साहसलाइ म सम्मान गर्छु ,तिम्रो भरिसालाइ

ओहो कस्तो आभारी छु म हाम्रो एक एक साथले हाम्रो हरेक वर्ष एक मिठाई जस्तै वर्ष खर्च गर्दै छु ,मलाई लाग्छ कि प्रेंम एक बाचा हो ,तिमी हरेक दिन प्रेंम गर्नको लागि चुनिएको छौ ,प्रेंम तिमी पनि गर्छौ र म पनि त्यो एक अर्काको प्रेंमको गहिराईले गर्दैा नै हामी लाइ आज परिपक्व र वर्षोंसे मजबूत बनायो।
हरेक वर्ष मिठो हुदा हुदै हामी बिच खुशी को पल थपिदै आयो हाम्रो खुशी छोरि कृतिका चुलबुले कान्छी तर दुख पनि आयो मेरो पढाइ को सिलसिलामा जापानको यात्रा सुरु हुनु तिम्रो लागि थप जिम्बेबारी थप्दै म कृतिका लाइ २१ दिन को छोडेर जापान लागे ,छोरि कृतिका लाइ धेरै माया पनि गर्न पाइन मैले sorry छोरि
तर पनि छोरि लाइ संगै जापानमा राखेर मैले त्यो छुटेको पल बेर्सने कोसिस चै गरेको छु कसो छोरि
Today we celebrate beautiful 18 years of marriage ,  I am in disbelief that the time has passed so quickly, and yet I can think back and see how full these 18 years have been.  We have walked through so much together.  We’ve been blessed to travel to 2 (japan ,china) countries together, along with many Nepal destinations.  



हामी दुवै भगबानको कृपाले खुशी भएको छौ तेस्तै हाम्रो प्रेम पनि खुशी साथ १८ बसन्त पुरा गरेको छ  . यो १८ वर्ष जस्तै अबको अरु १८ वर्ष पनि चाडै नै उडेर जाने छ , हाम्रो परिबारको साथमा मिठो मुस्कान र मायाको साथ, आज १८ वर्षा पुरा भएको दिन म टाढा जापानमा र तिमी नेपाल मा बसेर skype मनाउने तयारी गरेको छौ।








मेरो नया नया ब्लग र फोटो ब्लग को लागि मलाई त्विटर मा फल्लोव गर्नु होला @barujisan 
तपाईहरु को केहि सुझाबहरु भएमा मलाई इमेल गर्नुहोला barujisan@gmail.com

MY YOUTUBE VIDEO MAY BE U LIKE .........................


MY PHOTOGRAPHY

नेपालको  केहि सम्झनाहरु  

No comments:

Post a Comment