किन होला हाम्रो देश को नेता ,सरकार बेकम्मा, !!!!!
के नेपाललाई सति ले सरापेको हो त !!!!!!!
सुन व्यवसायी- सुनमा मिसावट गरे पनि सरकारले कारबाही गर्न नहुने
ट्याक्सी व्यवसायी- आफूखुसी भाडा लिएर सर्वसाधारण ठग्न पाउनुपर्ने
दूध व्यवसायी- दूषित पदार्थ मिसिएको दूध बिक्री गर्न पाउनुपर्ने
यातायात मजदुर- नियम मिच्दा ट्राफिकले लिने जरिवाना कम गर्नुपर्ने
ग्यास व्यवसायी- कमिसन र सञ्चालन खर्च बढाउनुपर्ने
सर्वसाधारण ठगिने गरी व्यवसायीले ल्याउने नाजायज माग पूरा गर्ने प्रतिबद्धता राज्यले जनाउनु हुन्छ कि हुन्न ? । दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा गैरकानुनी बन्देज लगाउने र ठग्न पाउनुपर्ने मागप्रति सकारात्मक सहमति जनाउँदै सरकार व्यवसायीका नाममा उपस्थित बिचौलीयाहरूसित झुक्दै आएको छ ।
कुरा त्यो मात्र होइन म आज एक जना बिरामी भेट्न कान्ति बाल अस्पताल गोएको थीए । यो अस्पताल बिदेशी को सहयोग मा.बनेको हो. नेपाली बालबालिका हरु को उपचारना गर्न र अकालमा मर्न नापर्रोस भने र बिदेशी सहयोग बनेको यो अस्पताल को हालत आज ज्यादै नै खराब भयको छ, के हामी नेपाली हरु दानमा
पाएको समान पनि राम्रो सग चलाउन सक्दैनौ त हामी र हाम्रो सरकार तेती को निकम्मा छ त ?
आज मा धरै कुरा उठाउन गोएको छैन किनकी मैले कान्ति बाल अस्पतालको कैहि पनि देखेको छैन, ओपेडी र अन्य सेवाको बारेमा मलाइ त खासै थाहा छैन किन कि म कान्ति नागोएको ७-८ वर्षा भयछ ।
आज मलाई लेख्न मन लागेको बिषय सरसफाई को हो, कान्ति बाल अस्पतालको सौचालय ज्यादैनै फोहोर थीयो यो कति सम्म भने कुरुवा ,बिरामी पनि नाक थुनेर हिड्नु पर्ने थीयो । के नेपालको अस्पताल को सफाई कर्मचारी खाली तलब नपुगेर हडताल गर्ने ,काम नगरी गफ गर्दै बस्ने मात्र हो कि के हो आफ्नो काम कसले सिकाउने र कसले लगाउने हो . इमान्दारीका साथ काम त कता हो कता जता हेरेपनि फोहोर पानी बगेको पान थुकेको ,राम्रो सफाई छैन बत्ती को राम्रो प्राबध छैन । भएको सौचालय जस्ताको पाता ठोकेको छ ,जस्ताको पाता ठोक्न किन बनाएको हो किन ?
हाम्रो नेपाल को कान्ति बाल अस्पतालमा ..........................
खानेपानी को पनि राम्रो ब्यवस्ता पनि छैन
कुरुवा बस्ने ठाउँ राम्रो छैन ।
राती बस्ने लाई सुबिधा त कता हो कता बत्ती को पनि राम्रो ब्यवस्ता छैन चोर को संभावना धरै नै छ
बिरामी र कुरुवा ले पनि सफाईमा खासै धयान देएका छैनन् । जथाभाबी पान खाएर थुक्ने , पानीको बोतल जथाभाबी राख्ने ,बिरामी को बेड मा बसेर खान खाने ,गफ गर्ने सफाइमा पटक्कै ध्यन नदिने बडी देखीन्छन ।
good job saathi
ReplyDeleteproof reading chahi ali dhyan dina parla ki
ReplyDeletehuncha sathi try to my best
Delete