Sunday, March 3, 2013

यात्रा --- पलान्चोक भगबती दर्शन, कालिञ्चोक दर्शन, दोलखा भीमसेन दर्शन


कालिन्चोक यात्रा
मिति - २०६९-फगुन् १८गते शुक्रबार -१९ गते शनीबार
यात्रा स्थान - पलान्चोक भगबती  दर्शन, कालिञ्चोक  दर्शन, दोलखा भीमसेन  दर्शन
लाग्ने समय - दिन आफ्नो गाडीमा काठमांडू बाट
उचाई ३७८० मिटर कालिञ्चोक
उचाई १९८० मिटर चरिकोट
जाने व्यक्ति - बारू खडका , धुर्ब खड्का , राजु खड्का , सुदर्शन खड्का
क्यामेरा nikkon d5100 (बारू खड्का )




१८ गते हामि जना धुर्बको गाडीमा हाम्रो यात्रा सुरु भयो यात्रामा पहिला पलान्चोक भगबतीको दर्शन  थीयो  करिबकरिब १० बजे हामीहरु पलान्चोच्क को मन्दिर मा पुगेर फुल बती को साथ  हामीले दर्शन  गरेम शुक्रबार भएर होला मन्दिर मा धरै भिड िथएन हामीले सजिलै सगँ दर्शन गरेका थीएम  मन्दिर धरै नै राम्रो सफा थीयो ।  पहिला को भन्दा धरै नै परिवतन भयको रएछ। हाम्रा यात्रा कालिन्चोक सम्मको भयको ले पलान्चोक मा चिया नास्ता मात्र गरेर हामी मुडेमा खाना खाने विचार गरेर हाम्रा यात्रा अगाडी सुरु भयो निकै रमाइलो  यात्रा सितल हावाको महसुस गर्दै ,दाजुभाई गफ्गर्दै बजे मुडेमा खान खायम भोक मिठो कि भोजन महाराज भन्दा भोकनै मिठो जस्तो हामीलाई पनि लागेको थीयो पलान्चोक को मन्दिर मा खानाको नास्ताले गर्दा होला भोक पनि लागेको थीयन खान पनि तेती मिठो लागेन अबको हाम्रो यात्रा चरिकोट सम्मको थीयो चरोकोटमा हाम्रो गाडी राखेर कलिन्चोकको लागि अको गाडीको भाडामा लिन पर्ने भयो चरिकोट कारोब १९८० मिटर को उचाइमा भयकोले कालिन्चोक ३७८० मिटरमा अब हाम्रा यात्रा कालिन्चोक सम्मको लागि करिब १८८० मिटर यात्रा भाडाको जीपमा तय भयको कलिन्चोच्क सम्म को यात्रा जिप मा निकै रमाइलो भयो बाटोमा लालिगुरस्को फुल फुलेको हरियो रुख निकैनै आनन्द मन भयो मैले धरै पछी लालिगुरश आखा अगाडी देखेको मन निकैनै रमाइराखेको कारीब घण्टा आधा को जिप को यात्रा पछी हामी कुरी भाने ठाउँमा  गयर त्यो रात बास बस्ने योजयो थीयो हामी कारीब बजे कुरिमा पुगेर होट्ल मा बस्ने ठाउँ पक्का भयो कुरी बेसी जस्तो १५-२० घर जती सबै घर काठको घर होट्ल जस्तो लाग्यो हामीलाई बस्न लाई कुनै समस्याभयन खाना पनि राम्रो थीयो चिसो भयर होला खान निकै मिठो लाग्यो खान पछी जाडोले गर्दआगो बालेर बस्न अरकै किसिम को अनन्द आयको थीयो पानी जमेर हिउ हुनेरयछ १५ दिन पहिलाहिउ परेको रे तर हिउ अझ बाकी देखीयो जाडो निकै थीयो । माथि  मन्दिर बाट हेर्दा अन्नपूर्ण, लम्जुङ्, मनस्लु, गणेशहिमाल्, षिश पङ, लाङ्ट़ाङ्, डोर्जी लक्पा, जुगल हिमाल्, आमाबामोरि, गौरी श़कंर्, र नम्बुरीहिमाल देखिदो राएछ ।
१९ गते बिहान हामी ७ बजेतिर कुरिबाट कालीन्चोक को दर्शन गर्न को लागी उकालो हिड्नसुरु भयो धरै जना जाने थीए ।बाटो पहराको जस्तो तर राम्रो िथयो ठाडो उकालो ले गर्दा कैहीसमय लाग्दो रायछ हामीलाई कारीब १ घण्टा लाग्यो । माथि गोएर हेर्द ओरिपरी हिमाल को द्र्स्यनिकै मनमोह्क थीयो ,जता हेरेपनी हिमाल मन्दिर त पहाड को थोम्को मा रायछ

कालीन्चोक्मा हामीले सुन्धारा र ता नामको २ प्रकितिक पानीको सोत हरु पनि छ ।तेहीप्रकितिक सोत्बाट निक्लेको पानी नै सुनकोसी खोला र तामाकोसी खोला हुन । कालीन्चोक बाट रातिको समयमा धेरै टाढाँको बत्तीको द्र्श्य पनि देखन सकिन्छ ।नेपाल को रास्टिय फुल लालिगुराश र चरा डाफे हामीहरु जताजतै देखन सक्छौ । हाम्रो यात्रा कालीन्चोकसम्म को मात्र होइन कालीन्चोक बाट तल अायपछी चिया नस्ता खाएर हामीहरु जिपमा चरिकोटफर्कियम चरिकोटमा आयपछी जिप लाई छौडेर हामीहरु हाम्रो आफ्नो गाडिमा दोलखा भिमसेनको दर्शनगर्नको लागि हीडेम कारीब ३ कि मि को यात्रा बाट हामी भिमसेनको दर्शन गरेर चरिकोट फर्केम। चरिकोटमा आएर खाना खाने योजना थीयो,योजना अनुसार खाना खाएर हामीहरुको यात्रा को अन्तीम बिन्दु हाम्रो घर काठमाडौं को लागि सुरु भयो ।कारीब ५ घण्टा कोदुरी पुरा गरेर हामीहुरु घर सम्म आइपुगेको हो ।हाम्रो यात्रा जम्मा जम्मी ३६ घण्टाको भयो ।
 

No comments:

Post a Comment