花(hana=फुल) +見(MI=हेर्नु )
Photo bal mukunda khadka
वसन्त (last march~)आउँदा जापान को मान्छे चेरी फूल को Blooming पर्खिरहेका छन्। चेरी फूल तिनीहरू कहाँ पाउन सकिन्छ भनेर मात्र एक हप्ताको लागि फक्रिएको साकुरा को आगमन मा आफ्नो योजनाहरु ब्बनाउने गर्छन किनकि साकुरा को रमाइलो केवल यक हप्प्ता मात्र हुने गरेको छ , पानी हावाहुरी यसको सत्रु जस्ती हुने गरेको
Hanami (चेरी फूल हेर्ने) "जापान मा अक्सर चेरी फुलेको रुख मुनि बसेर रमोइलो गर्ने गरेको छन्। यो समय जापानी हरु र जापान आउने हरेक बिदेशी हरु को लागि निकै नै अबंदा को समय हो किन भने फुल हेर्दै खाना र पिन रमाइलो गर्न पिकनिक पार्टी पनि समावेश छ। मानिसहरू चेरी रूखमुनि Hanami साथीहरू, परिवार वा सहकर्मीसँग पार्टी गर्ने रमाइलो गरेर गर्ने गर्छन।
जापानको पार्क किनार र बाटोमा अचम्मलाग्दा चेरी फूल फुलेको र मनिसहरुको हेर्ने र फोटो चिन्नेको देखेर लाक्छ यो त सोर्ग को एक टुक्रा यहा बसेको छ। हुन पनि साकुराको रुखमा फुल फुलेको समयमा हरियो पात पनि कतै देखेदैन पुरा साकुरा साकुरा फुल फुलेको हुन्छ।
धेरै मानिसहरू यो समयलाई सामान्य भन्दा उच्च बनाउन गरेको देखिन्छ। फोटो ग्राफर हरु पनि निकै मेहनत गरेर साकुराको फोटोहरु लिन मस्त दिखीनछन ,भने सेल्फी लीने र रमाइलो गर्न हेर्न आउनेको भिड पनि निकै हुन्छ
जापानमा हानामी 花見 को लागि पार्टी को लागि एक निश्चित तरिका छन्। र राम्रो तयारी तपाईंलाइ पार्टी आनन्द मदत गर्न सक्छ। हानामी गर्ने ठाउको तयारी सरकारी स्तर बाट गरियको हुन्छ पहिलो आउने पहिलो-सेवा आधारमा पिकनिक स्पट आरक्षित गरेको हुन्छ।
No comments:
Post a Comment