इ.स २०१६ जनवारी १ ,त्स्थान -हाकोने टुर जापान
साथीहरु -रबिन कार्की ,नबिन कार्की।,सिसिर पाण्डे ,depak karki and paribar
बहिनि -समिर खड्का
भाउजु -सिर्जना बुडाथोकी ,
मन्जली र भेना
आज अति सुन्दर २०१६ को पहिलो दीन मौसम पनि अति आनददायक यद्तो लागि रहेको छ नया बर्षको यो बिहानी ले हामीलाई मुस्कान दिहीरहेको छ।
यो सुन्दर बिहानीमा हामीहरु पनि एक् दीन को टुर जाने बिचारले जापानको हाकोने को यात्रा तय गरेको छौ। हकोने भन्ने बित्तेक्सी पुरानो याद ताजा भएर आउछ सबै भन्दा पहिला मेरो जापानी भाषा को क्लास टीम २००६ को देसेंबर मा गोएको त्यो समय भुल्नसकिदैन्न सारै रमॊइलो संयो थयो त्यो यात्रा।
आज २०१६ को यो सुन्दर बिहानी मा हाकोंने यात्राको सुभारम्बा टोक्यो को सिन्जुकु स्टेशन बाट रोमानस कार बाट सुरु हुन्छ। हामी हरु सबै जना रमाइलो मान्दै यक अर्कालाई नया वर्षा को सुभकाम दीदै यात्रा सुरु भयो।
रोमान्स कार
हाकोंने ले मलाइ धेरै प्रबबित बनायको छ यस पालीको यात्रा अझ सोचेको भन्दा राम्रो भयो। जपान कों सबै भन्दा आग्लो हिमाल mt फुजी धेरै नै सफा र सुन्दर देखीएको थीयो , त्यो हिसाबले हामीहरु सारै नै भागेमानी होकी जस्तो पानी लागेको छ यस पालि को यात्रा मरो लागि सफल नै मानेको वहछु किनकी फुजी सान को राम्रो र सुन्दर तस्बिरहरु मेरो क्यामरा मा कैद भएको छ।
यो स्थान ले मलाई अति प्रभावित बनायको छ , ज्यवामुखी फुटेको जस्तो बस्पिलो पहाड र सेतो हीउ ले डाकेको तेजस्वी दृश्य र कालो अन्डा यहाको बिसेषता हो।
हाकोने केही फोटो फिचर
Owakudani (大涌谷, Ōwakudani) is the area around a crater created during the last eruption of Mount Hakone some 3000 years ago. Today, much of the area is an active volcanic zone where sulfurous fumes, hot springs and hot rivers can be experienced. Additionally, Owakudani has good views of Mount Fuji on clear days.
http://www.japan-guide.com/e/e5203.html
मेरो नया नया ब्लग र फोटो ब्लग को लागि मलाई त्विटर मा फल्लोव गर्नु होला @barujisan
तपाईहरु को केहि सुझाबहरु भएमा मलाई इमेल गर्नुहोला barujisan@gmail.com
MY YOUTUBE VIDEO MAY BE U LIKE .........................
MY PHOTOGRAPHY
No comments:
Post a Comment