जापानको सस्कृति खड्का बाल मुकुन्द (बारू) जापान
हरेक देश को अफ्न्नो अफ्न्नो खान र सस्कृति रहेको हुन्छ मैले आफ्नो हरेक ब्लोग मा जापान र जापानको सस्कृतिको बारेमा बारेमा धेरै नया र रोचक बिभिन्न सामग्री हरुको जानकारी राखने गरेको छु। जापानमा मा पनि धेरै किसिमको खान र परिकार हरु पाइन्छ। मेरो यो ब्लग मा जापान को खाना को जानकारी र फोटो राख्न गएको छु।
जापानको परम्परागत खानामा सेतो राइस (गोहान ),साइड खाना (ओकाजु ),पिक्कल (तुखेमोनो )र मिसो सुप रहेको हुन्छ।साइड खाना मा माछा ,पिक्कल ,सागसब्जी हुन्छ। खानाको साथ मा हुने माछा मासुको परिकार काचो ,पोलेको ,तारेको हुन्छ सागसब्जी हरु पिक्कल ,पकाएको वा सलाद को परिकार मा हुन्छ। जापानमा राइस को साथमा सोबा र उदोन ()पनि प्रयोग हुन्छ। जापान मा एक दमै लोकप्रीय खाना सुसी आजकल संसार भर एकदमै लोकप्रीय भएको छ। जापानमा जापानी परम्परागत खानाको साथै चाइनाको रामेन ,ग्योउजा (मम),weastern हरुमा करी हम बर्गर ,STEAKS पनि सजिलै पाउन सकिन्छ।
फोटो फिचर जापानको परम्परागत खाना
याकितोरी |
नेपाली ले खानामा खानाको प्रकार र स्वाद अनुसार मसला हरुको प्रयोग गरेअनुसारजापानिज नामा स्वादको लागि बिभिन्न किसिमका ससहरु प्रोयोग गर्ने गर्छन।
यस्ता ससहरु बजारमा कम्पनि र क्वालिटी अनुसार आकर्सक प्याकमा पाइन्छ। मुल्य पनि कम्पनि र क्योलिटि अनुसार फरक फरक हुन्छ।
जापानिज खानाको सस् हरु
मिरिन ,भेनेगर ,स्योयु सस् खारासी ,पोञ्ज ,रायु ,वासाबी
करी राइस
स्वीट बनाना
फ्राई (आगेमोनो )
याकी निकु पोलेको सेकेको मासु
मिरिन- जापानिज खाना मा प्रोयोग हुने एक किसिमको राइस वाइन ,रक्सि संग मिल्ने भए पनि अल्कोहल को मात्र कम हुन्छ
भेनेगर- चामल को भेनेगर प्लेन पहेलो कलरको हुन्छ बन्नेको हुन्छ पनि र नुन को मात्र पनि रहेको हुन्छ
स्योउ सस् - Soy sauce, or shōyu भटमास बाट बन्नेको हुन्छ पनि र नुन को मात्र पनि रहेको हुन्छ
खारासी- खारासी तोरीको गेडा बाट बन्ने सस्
पोन्ज - हल्का brown कलर हुने गर्छ पोन्ज जापानिज खाना को मेरुदण्ड
रायु - चिल्ली को teast मा बनेको भेजीटेबल तेल
जापानी बजारमा पाइने ससहरु
यस्ता ससहरु बजारमा कम्पनि र क्वालिटी अनुसार आकर्सक प्याकमा पाइन्छ। मुल्य पनि कम्पनि र क्योलिटि अनुसार फरक फरक हुन्छ।
Wasabi is a member of the Brassicaceae family, which includes cabbages, horseradish and mustard
Wafu dressing is a vinaigrette-type salad dressing based on soy sauce, popular in Japan
जापानी खाना को जानकारी from http://en.wikipedia.org/wiki
Onigiri (おにぎり): balls of rice with a filling in the middle. Japanese equivalent of sandwiches.
Tamago kake gohan (卵掛け御飯): Rice with a raw egg
Omurice (Omu-raisu, オムライス): omelet filled with fried rice,
A one-bowl dish, consisting of a donburi (どんぶり, 丼, big bowl) full of hot steamed rice with various savory toppings:
- Gyūdon: (牛丼): donburi topped with seasoned beef
- Katsudon (カツ丼): donburi topped with deep-fried breaded cutlet of pork (tonkatsudon), chicken (chickendon)
- Oyakodon (親子丼): donburi topped with chicken and egg (or sometimes salmon and salmon roe) (literally Parent and Child bowl)
- Tekkadon (鉄火丼): donburi topped with tuna sashimi
- Tendon: (天丼): donburi topped with tempura (battered shrimp and vegetables)
- Unadon: (うな丼, 鰻丼): donburi topped with broiled eel with vegetables
- Yakitori (焼き鳥): barbecued chicken skewers, usually served with beer. In Japan, yakitori usually consists of a wide variety of parts of the chicken. It is not usual to see straight chicken meat as the only type of yakitori in a meal.
- Takoyaki (たこ焼き, 蛸焼き): a spherical, fried dumpling of batter with a piece of octopus inside. Popular street snack.
- Teriyaki (照り焼き): grilled, broiled, or pan-fried meat, fish, chicken or vegetables glazed with a sweetened soy sauce
MY VIDEO BLOG FROM YOUTUBE नेपाली पन्चे बाजा
No comments:
Post a Comment