UKAI:Cormorant fishing on the NAGARA RIVER
बाल मुकुन्द खड्का
यो भन्दा अगाडीको लेखमा गिफु प्रान्त को सस्कृतिक परिचयको लागि गिफु महल को यात्रा राखेको थीए । तेही गिफुमहल रहेको mt.kinka नजिकबाट बग्ने नागरा नदी मा हुने उकाई (जल पन्छी प्रयोग ले माछा मर्ने बिधि ) को जानकारी र फोटो राख्न गएको छु। जापानमा रहेको गिफु प्रान्तमा रहेको प्रख्यात नदी नागरा नदी मा हरेक वर्ष गर्मीको समयमा उकाई गर्ने गरिन्छ। नदीमा जल पन्छी (हास )प्रयोग ले माछा समाउने बिधि उकाई हो। चन्द्रमाको मन्द उज्यालोमा बिलुका ७ बजे को समयमा गरिने यो चलन जापान लगायत चिनमा पनि रहेको पाइन्छ। यो एक कोसिमको परम्परागत माछा समाउने बिधि हो। यो विधिमा माछा समाउने पन्छी लाइ फिशिंग मास्टर भनिन्छ।
नदीमा उकाई गर्दा प्रयोग हुने १२२ उपकरण को टुक्रा हरु जापानको यक मह्त्यो पूर्ण संकितिक सम्पति को रुपमा लियको पाइन्छ
नदी मा जल पन्छीको (हास )प्रयोगले माछा समाउने बिधि उकाई हो। |
नागरा नदी मा काम गर्ने मास्टर पन्छी हरु को कौसल उनीहरुको परिबारको बसनुगत रहेको हुन्छन ,तेही कारण पन्छी हरु माछा समाउन कुसल हुन्छन। तिनीहरुलाई औपचारकि सिशक पनि दीयको छ, " इपोरेयल जल पन्छी माछा समाउने मालिक " "IMPERIAL CORMORANT FISHING MASTER" "BORT OF CEREMONIES AND RITUELS INPERIAL HOUSE HOLD AGENCY"
नदीमा उकाई गर्दा प्रयोग हुने १२२ उपकरण को टुक्रा हरु जापानको यक मह्त्यो पूर्ण संकितिक सम्पति को रुपमा लियको पाइन्छ ,नागरा नदीमा गरीने उकाइ गिफु प्रान्तको एक महत्यो पूर्ण लोक संकितिक सम्पति को रुपमा राखीएको छ। उकाई मा प्रयोग हुने पन्छी मास्टर को प्रोसाहन गर्न को लागि ढुंगा को माथिल्लो एक किसिमको आवाज दीने गरिन्छ त्यो ध्योनि जापानमा १०० उत्तम soundscape मध्ये रहेको छ।
म पनि यस बर्षकोउकाई हेनेको लागि नागार नदीको किनारा गएको थीए बुधबारको दीन थीयो,धेरै मानिस जम्माहुदैन जस्तो लागेको थीयो तर जापान मात्र होइन जापान बाहिरको आगन्तुक पनि निकै जम्मा भएको पाए ,करिब १ किमि को बिचमा १०० वटा डुंगाहरुमा आगन्तुक हरु उकाई हेर्नतयारी गर्दथीय मैलेपनि फोटो खीज्दै गए ,रति को समय भएकोले उकाईमा प्रयोग हुने आगोको मुस्लो र ओरिपरी को बतिको उज्यालो हेर्ननिकै रमाइलो भयो नदीको छेउमा हरेको डाडाको टुप्प मा रहेको गिफु महल मा बतिको उज्यालो अनिनै रमाइलो दीखीन्छ जापानमा पनि अफ्न्नाओ किसिम को रमाइलो सस्कृति र चलन रहेको पाइन्छ उकाई येस्तई रमाइलो सस्कृति हो
MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................
MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com
THANK YOU
For contact me
No comments:
Post a Comment