Current Nepali Time
मेरो सहयोगी हात
ネパールのネパール学生のための奨学金
start from 1st janawary 2014
Starting money 505 yen from me
यो बर्षा २०१४ बाट नयाँ काम को सुरु गरेको छु । यो काम नयाँ किन भने मैले सहयोगी
हात सुरु गरेको छु आजै बाट सुरु गरेको अर्थिक सक्लन गर्ने छु मेरो कमाइको केही बाचात र मेरो
साथी श्रीमती सहयोग ले अर्थिक सक्लन गर्ने र दिन दुखी हरुको सहयोग गर्ने बचन गर्छु। यसरी गरेको सहयोग को बारेमा पानी नियमित यस ब्लोगमा रकने छू। कायकर्म अंतर्गत बर्षा माँ मिनिमम पानी १०,००० रूपया सहयोग गर्ने बचन गर्छु।
यस भन्दा बड़ी जती मैले गर्न सक्छु त्यों पानी गर्छु।
अर्थिक सकलन को सोत
१) मेरो कमाइ बाट हरेक महिना १ हजार
२) रेस्टूरेंट को सील्स एक दिन्को ४०,००० येन पुगेको दीन ५०० येन
३) साथी हरुको सहयोग बाट
४) रेस्टूरेंट कस्टुमर बाट सहयोग
५) अन्य
यो कार्यक्रममा मलाई सहयोग गर्ने सुरुको साथीहरु
श्रीमती उर्मिला खडका
इन्द्र कुमार पुर्जा र सुनीता पुर्जा

2014 may 10 samamaa collection
5400yen
No comments:
Post a Comment