Wednesday, June 25, 2014

जापानमा सुसी र मेरो अनुभब (फोटो फिचर )


 
Sushi すし, 寿司
जापानमा सुसी र मेरो अनुभब 
 
जापान आएको पहिलो वर्षा २००५ को डिसेम्बर  तिर होला मैले पहिलो रेस्टुरेट ( इजगाया) को कामको रुप मा जापानको योरोनोताकि कम्पनी 養老乃瀧 को दानमाया だんまや水産भन्ने रेस्टुरेट ( इजगाया) मा काम
गर्ने सुरु  भयो तेस रेस्टुरेट  मा कृष्ण ,अनिल र म गरेर ३ जना संगै काम सुरु गरेको हो. कृष्ण र म किचिन् मा र अनिल हल को काम थीयो। त्यो काम पाउन  हाम्रो जापानी भाषा स्कुलले सहयोग गरेको थीयो तर स्कुल  ले काम लगाउदै छ भन्ने  थाहा पाउन कृष्ण ले मलाई सहयोग गरेको हो 

काम गर्दै जादा मलाइ सुसी बनाउने  मौका  मिल्यो ,सुरुमा निकै नै समस्या भयो हातको balance नमिलेर भात को डल्लो माथि  काटेको काचो माछा राख्दै दीन सुरु गरे तर पछि मलाई काम सिकाउने satake  सान ले सिकाउदै जादा म सिपालु भय।  सुसी मात्र होइन सासिमी (काटेको slice माछा ) बनाउन पनि सक्न्ने भए। मैले तेहा को काम छोड्दा मलाई उपहार को रुपमा slice  माछा सासिमी  काट्ने छुरी  पाएको थीए। जापान मा सासिमी काट्ने छुरी निकै महगो र लोकप्रीय छ।





पहिलो चोटी सुसी  खादा। ……………………………….
 
 सुसी जापान र जापान बाहीर निकै प्रख्यात खाना हो। बल्ल बल्ल सुसी सासिमी बनाउन त जाने तर अझ खाएको चाही होइन ,मेरो त्यो कुरा ले साताके सान् मेनेजर लै पचेन र एक दिन बिदाको दीनमा टोक्योको कामाता भन्ने ठाउमा भेट्ने प्रोग्राम  थीयो म संग श्री कृष्ण ,अनिल ,जनक थापा पनि संगै थीयो ,साताके सान् को अनुरोध मा हामी सुसिको पसलमा जाने सल्ला भयो ,साताके सान  ले  मैले सुसी चाखेको ,खाएको हेर्न चाहत्यो। फोटो मा जस्तै प्रति प्लेट को १०५ येन पर्ने सुसी मैले पनि १७ प्लेट  खाइछु।  जनक ले १०-१२ प्लेट अरुले पनि कति कति खाए…………. थाहा भएन  नेपाली लै काचो माछा  र seafood के होला भन्ने डर थीयो प्राय हामि सबै ले खुलेर खाएको त्यो नै पहिला चोटी थीयो।  हामीहरु को बिच मा जनक लाई सुसी  पचाउन गाह्रो भयो। जनकलाइ  उल्टी  र पेट को समस्या ले गर्दा राति अस्पताल  लान परेको थीयो। साचै भन्दा पहिला चोटी सुसी खाएको अनुभब निकै रमाइलो र बिर्सन नस्क्कने भयो ।  


सुसी र सासिमी को बारे मा धेरै कुराहरुको जानकारी तलको लिंक हरुबाट पनि जानकारी लिन सकिन्छ

Sushi (すし, 寿司, 鮨?) is a Japanese food consisting of cooked vinegared rice (鮨飯 sushi-meshi?) combined with other ingredients (ネタ neta?), seafood, vegetables and sometimes tropical fruits. Ingredients and forms of sushi presentation vary wide...ly, but the ingredient which all sushi have in common is rice (also referred to as shari (しゃり?) or sumeshi (酢飯?)).Sushi can be prepared with either brown or white rice. Sushi is often prepared with raw seafood, but some common varieties of sushi use cooked ingredients. Raw fish (or occasionally meat) sliced and served without rice is called sashimi.(From Wikipedia, the free encyclopedia )
 

about sushi and sasimi more imformation and  plz visit sushi chef,s blog

                                                              http://learnhowtomakesushi.wordpress.com/


 
Wsabi
Wasabi is a root vegetable known in English as Japanese horseradish. It is most famous in the grated form of a green paste used as condiment for sashimi (raw seafood) and sushi. However, wasabi is also used for many other Japanese dishes. In supermarkets, wasabi is widely available as a paste or in powder form. Wasabi powder has to be mixed with water to become a paste. Wasabi has a strong, hot flavor which dissipates within a few seconds and leaves no burning aftertaste in one's mouth.

Norimaki
Sushi rice and seafood, etc. rolled in dried seaweed sheets. There are countless varieties of sushi rolls differing in ingredients and thickness. Sushi rolls prepared "inside out" are very popular outside of Japan, but rarely found in Japan.
Nigiri
Small rice balls with fish, shellfish, etc. on top. There are countless varieties of nigirizushi, some of the most common ones being tuna, shrimp, eel, squid, octopus and fried egg.

Gunkan
Small cups made of sushi rice and dried seaweed filled with seafood, etc. There are countless varieties of gunkanzushi, some of the most common ones being sea urchin and various kinds of fish eggs.

Temaki Temakizushi (literally: hand rolls) are cones made of nori seaweed and filled with sushi rice, seafood and vegetables.



Inari
Inarizushi is a simple and inexpensive type of sushi, in which sushi rice is filled into aburaage (
deep fried tofu) bags.
 



 Chirashi
Chirashizushi is a dish in which seafood, mushroom and vegetables are spread over sushi rice. It can resemble domburi with the difference being that chirashizushi uses sushi rice while domburi uses regular, unseasoned rice.
(From japan-guide.com )











Saturday, June 21, 2014

गिफु सहरको लोकप्रिय प्रतीक गिफु क्यास्टल



ShareThis Copy and Paste
- See more at: http://www.nepalsandesh.com/2014/06/20/93535#sthash.aDqZ8PQ8.dpuf


गिफु सहरको लोकप्रिय प्रतीक गिफु क्यास्टल

June 20, 2014
 
बालमुकुन्द खड्का (बारु)
bal-mukundaआठ सय वर्षभन्दा पुरानो इतिहास बोकेको जापानको गिफु क्यास्टल अर्थात् गिफु महल माउन्ट किन्का माथि रहेको छ । सबै भन्दा पहिला १२०१ मा माउन्ट किन्कालाई गिफुको एक किल्लाको रुपमा बनाएको थियो ।
१५६७ मा ओडीए नाबुनागाले त्यो किल्ला कब्जा गरेपछि ठाउँको नाम बदल गिफु महल राखेका हुन् । ओडीएले गिफु क्षेत्रको विकास र  विस्तारको नयाँ राजनीतिका साथ एकीकृत रुपमा चहलपहल को स्थान बनाएका थिए ।
ओडीए परिवार हिदेनोबुको पछि नोगुनागाको नाति जापानको ईदो शोगुनेट शासनको दुई सय ५० साल भन्दा पछि सन् १६०० मा सेकिहाराको निर्णायक लडाईंमा हारेको हुनाले यो महल पनि छोड्न बाध्य भएका थिए ।
हाल यो महल चार तल्लाको रहेको छ । महलको चौथो ताला १९५६ मा बनाएको हो र त्यसपछि यो महल गिफु सहरको एक लोकप्रिय प्रतीक बन्दे आएको छ ।
गिफु महल जाँदा देखिने दृश्यहरु
gifu-castle
गिफु महल संग्रहालय
गिफु महल पनि संग्रहालयको रुपमा रुपमा परिवर्तन भएको छ । यसभित्र ओडीए नाबुनागाको परिवारको फोटो र उनीहरुको इतिहास देख्न सकिन्छ । साथै उनीहरुको परिवारले प्रयोग गर्ने हतियार सैनिक पोशाक र अन्य कुराको जानकारी पनि सजिलै लिन सकिन्छ ।

gifu-castle-japan-1
रमणीयस्थल
गिफु महल गिफुपार्कबाट एक हजार ८० यन शुल्क तिरेर रोपवेमार्फत तीन मिनेटमा पुग्न सकिन्छ । तल गिफुपर्कबाट माथि गिफु महलसम्म को हरियाली अति नै लोभ लाग्दो छ । माथि गिफु महल वरिपरी पनि रमणीय हरियाली वातावरण देख्न पाइन्छ । गिफु महलको चौथो तल्लाबाट गिफु सहरको चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । जहाँ नागारा गावा (खोला) सहरको बीचबाट बगेको र महलको आसपासका जंगल हेर्न लायक छ ।
पोनोरोमा रात्रि दृश्य
गिफु महलको अर्को आकर्षण भनेको पोनोरोमा दृश्य हो । रतिको समयको यो दृश्य हेर्न लायकको हुन्छ तर यो हेर्नका लागि समयतालिका मिलाउनु पर्ने हुन्छ ।

gifu-castle-on-the-way
गिफु पार्क
गिफु महल जाँदा सबैभन्दा पहिला तलको गिफु पार्कमा घुमघाम आनन्ददायक हुनसक्छ । कलकल पानीको झरना, रमाइलो वातावरण सुन्दर दृश्य, ढकमक्क फूलहरुको बँगैचा मनमोहक छ ।
gifu-castle-garden
हईकीन्न
गिफु महल जानका लागि गिफु पार्कबाट माउन्ट किन्का रोपवेबाट तीन मिनेटमा पुगिन्छ । तर पार्कबाट जंगलको बाटो भएर पनि यात्रा गर्न सकिन्छ । यसरि यात्रा गर्दाको रोमाञ्चकताका लागि मानिसहरु उद्धेलित हुने गरेका छन् । यो रुटमा करिब एक घण्टा ३० मिनेटको समयमा रोपवेको माथिल्लो स्टेश्नसम्म पसग्न सकिन्छ ।
gifu-castle.collection
Views : 69

प्रतिकृया दिनुहोस

- See more at: http://www.nepalsandesh.com/2014/06/20/93535#sthash.WxHLf6Lv.dpuf

Thursday, June 19, 2014

Japanese eel 日本鰻 Unagi (うなぎ)

 
 
 Japanese eel 日本鰻 Unagi (うなぎ)
 
उनागिको लागि जापान निकै नै लोक् प्रिय  छ किनकि गर्मि समयको राम्रो खाना को को रुपमा उनागी Japanese eel लाइ लीने गरिछ जापान मा उनागिको रेस्टुरेन्ट भेटाउन धेरै गारो पनि छैन धेरै जस्त्तो  पसलमा उनागिको (सर्प जस्तो ) चिन्न देख्न सकिन्छ नत्र भने जापानी भाषा मा उनागी うなぎ लेखेको हुन्छ उनागी जापानको सुसी रेस्टुरेन्ट पनि पाउन सकिन्छ मलाई पहिला पहिला त खुब मन पर्ने थीयो तर आजकल तेती मन पर्दैन जुन समय मलाई यो मन पर्थ्यो त्यो समयमा मा तातो तातो भात माथि उनगीうなぎ राखेर सस् को साथ मन परौउथे जसलाई उनागी दोन भनिन्छ  
पानी मा सर्प जस्तो देखीने त्यो उनागी होJapanese eel उनागी जापानको सिजोओखा प्रान्तमा धरै राम्रो र असल जातको पाउन सकिन्छ किनकि उनागिले चिसो पानी मन पराउने हुनाले सिजोओखा उपयुक्त ठाउँ हो 
 
उनागी  खाने तरिका धेरै छन् ,बिशेष गरेर जापानमा कोइलामा  सॆकेर जापानिज सस (हामी उनागिको तारे भन्छौ ) संग खाने गरिन्छ।  
 
यदि तपाइँ हरु पनि जापानको यात्रा गर्ने सोचाइमा हुनुहुन्छ भने उनागी うなぎ को स्वाद लिन सक्नु हुन्छ यो गर्मीको मौसम हो जापानको पुरानो प्रकारको  घर हरुमा यस्तो रेस्टुरेन्ट भेटाउन सकिन्छ 
 
उनागिको  うなぎ  रेस्टुरेन्ट  यस्तो हुन्छ 
उनागी कोइलामा सेक्ने भयकोले होला मध्य दीन र बेलुका उनागिको रेस्टुरेन्टबाट धुवा निक्लीरहेको हुन्छ  प्राय जसो बाहिरको बोर्डमा पनि उनागिको चिन्ह राखेको हुन्छ
  
 

 
उनागिको बारेमा केहि यसरि पनि थाहा पाउन सकिन्छ अन्य साथीहरुले उनागिको बारेमा लेखेको लेख जस्ता को तेस्तै तपाई हरु अझ बढी जान्न मन पराउनु हुन्छ भने यो पनि हेर्नु होला
 
गर्मीको समयमाजापानमा उनागी धेरै पपुलर छ हेर्नुहोस उनगिको रेस्टुरेन्ट मा भएको भीड 

I was surprised when I found out what eels actually looked like in an aquarium at a young age.  It was hard to connect the dots between the snake looking fish in the water and “the fish” I was eating, and I was shocked at myself that I actually liked eating them.  For better or for worse, that experience did not stop me enjoying unagi all these years.  The combination of delicious warm rice and glistering sweet caramel-like unagi sauce (we call it “unagi no tare”) over the perfectly grilled unagi is simply irresistible.
Unagi sushi are pretty popular and available at most sushi restaurants, but the satisfaction from eating just-grilled unagi on top of warm rice is completely different and can not be compared.  Just aroma of the sauce is enough to make my mouth water.  If you are planning to visit Japan, I hope you will find a good unagi restaurant and give it a try.(just cook book.com)
 
Unagi is the Japanese word for freshwater eels, especially the Japanese eel, Anguilla japonica. Saltwater eels are known as anago in Japanese. Unagi are a common ingredient in Japanese cooking. Unagi is served as part of unadon (sometimes spelled unagidon, especially in menus in Japanese restaurants in Western countries), a donburi dish with sliced eel served on a bed of rice. A kind of sweet biscuit called unagi pie made with powdered unagi also exists. Unagi is high in protein, vitamin A, calcium, cholesterol and saturated fatSpecialist unagi restaurants are common in Japan, and commonly have signs showing the word unagi with hiragana (transliterated u), which is the first letter of the word unagi. Lake Hamana in Hamamatsu city, Shizuoka prefecture is famous throughout Japan as the home of the highest quality unagi; as a result, the lake is surrounded by many small restaurants specializing in various unagi dishes. Unagi is often eaten during the sultry, hot summers in Japan. There is even a special day for eating Unagi, the midsummer day of the Ox.

Source(s): http://en.wikipedia.org/wiki/Unagi


Unagi
A kabayaki-don (una-don), Japanese unagi cuisine


उनागी दोन
 When unagi is served in a bowl like above, it’s called Unadon (鰻丼) but when it’s served in a fancy square lacquer box, it is called Unaju (鰻重) because the tiered laquaured boxes are called jubako (重箱).
 



उनगिको सुसी
 It is this awesome sushi dish that is made from eel. It is not raw like most sushi but cooked, usually grilled drizzled with teriyaki sauce. It is served thin, and has the skin on it, very delicate and delish 
It is the very best one to get. So very very yummy 



 

उनागी सर्प जस्तो देखीने     Japanese eel

The Japanese eel and other anguillid eels live in freshwater and estuaries where they feed and grow as  yellow eels for a number of years before they begin to mature and become silver eels. The silver eels then migrate out of freshwater into the ocean and start their long journey to their spawning area.







 मेरो फोटो ब्लोग्को लागि लोगो





YOUTUBE VIDEO ABOUT  UNAGI








Wednesday, June 11, 2014

यात्रा गिफु महलको Gifu Castle


 
यात्रा गिफु महलको 
 

नयाँ नयाँ ठाउको यात्रा गर्ने रहर हरेक मानिसमा  हुन्छ।  मा पनि नया ठाउँ घुम्न मन पराउछु  र तेस ठाउको जानकारी  राख्न पनि कोशिश गरेको छु।  मेरो यात्रा २०१४ जुन महिनाको १० तारिकमा मेरो साथी इन्द्र कुमार पुर्जा ,सुनिता पुर्जा को साथ मा थीयो। बिहान करिब ८ बजे हामी ३ जना कार मा गिफु महल को यात्रा को लागि तयार भएर 
गयौ।  करिब १५ किमि को यात्रा पुरा गरेर हामीहरु अब को बाकी ४ किमि चाही हीड़ेर जानको लागि बाटो खोज्न सुरु भयो तर जापानको को प्रख्यात ठाउँ भयकोले हरेक किमिमको जानकारी हामीले सजिलै पायौ।Gifu Castle( गिफु महल) जानको लागि गिफु पार्क बाट माउंट kinka रोपवे बाट ३ मीनेटमा पुगीन्छ तर पार्कबाट जगलको बाटो बाट हीडेर यात्रा गर्न सकिन्छ यसरि यात्रा गर्नेको सख्या पनि धरै नै हुन्छ हीडेर जान  सकिने यो रुटमा करिब १ घण्टा ३० मिनेट लाक्छ यात्राको बाटो सजिलो र रमाइलो छ बाटोमा माथि बाट फर्केर आउने हरुलाई कोनिचिवा , ओहायो गोजाईमास भदै हामीहरु को उकालो बाटो शुरु भयो। सुनिता भाउजुको जुत्ता अलिकति समस्या पर्लाकी जस्तो बाहेक अरु समस्या केहि भएन म काठमाडौँ को भएपनि कहीलेकाही शिवपुरी चडेको मान्छे ९० मिनेटको हीड़ाई मेरो लागि खासै कठीन पनि त होइन। बाकी हाम्रो २ जना साथीहरु त झन् ३ दिनको यात्रा गरेर मेला भर्न अन्नपुर्ण नजिक जाने गरेको थाहा पाए पछि म चुप भए यो यात्रा हाम्रो रहरको यात्रा हो  कति काम मात्र आज कतै  हिडेर  जाने ठाउको खोजी गर्दा गिफु महलको यात्रा सुरु भाको हो. रमाइलो हुदा हुदै हामी माथि महल मा पुग्यौ ओरिपरि हरियो रुख,बिस्राम गर्ने पानि खाने सुबिधा को बीच मा भब्य ८०० वर्षा पुरानो महल निकै लोभ लाग्दो थीयो मानिस हरु आफ्नो यात्रा पुरा गरेर आराम गरीरहेका थीय. हामी हरु पनि केहि  समय आराम गरेर महलको भित्रको संग्रालय को पुरानो फोटो, राजा महाराजको सामान लडाई मा प्रयोग भयको बस्तु हरुको अव्लोकन गर्न थाल्यौ।  सबै भन्दा रमाइलो त महल को चौथो तला बाट दीखीने गिफु केन को देर्श्य सारै राम्रो छ गिफुको सान नागारा गावा र ओरिपरि जगल र बिच मा सहर सारै रहर लाग्दो  देखीन्छ। 

गिफु शहरको एक लोकप्रीय प्रतिक Gifu Castle( गिफु महल)
बाल मुकुन्द खड्का (बारू)

८०० वर्षा भन्दा पुरानो इतिहास बोकेको Gifu Castle ( गिफु महल) Mt.KINKA माथि रहेको छ सबै भन्दा पहिला १२०१ मा Mt.KINKA लाई गिफुको क किल्ला को रुपमा बनायको थीयो १५६७ मा ODA ओडीए नाबुनागा ले त्यो किल्ला कब्जागरेर तेस ठाउको नाम बदलेर  Gifu Castle( गिफु महल) को नामले परिचित हुन् पुग्यो Gifu Castle ODA ओडीए ले गिफु क्षेत्रकोबिकाश र  बिस्तारको नया राजनीति को साथ एकिकृत रुपमा चहलपहल को स्थान बनायको थीयो 


ODA ओडीए परिवार Hidenobu को पछि  नोगुनागा को नाती  जापानको ईदो शोगुनेट शासन को 250 साल भन्दा बढी समयभएपछि 1600 मा सेकिहारा (Sekigahara) को निर्णायकलड़ाई मा हारेको हुनाले यो महल पनि छोड्न परेको थीयो वर्तमानमायो महल चार तला रहेको छ  Castle को चौथो ताला १९५६ मा बनायको हो र तेस पछि यो महल गिफु शहरको एक लोकप्रीय प्रतिक रहेको छ

 
Gifu Castle( महल) जादा  देख्न सकिने कुराहरु

१. गिफु महल सग्रहालय

हरेक राजा महाराजा हरुको अत्यभएपछि तेसमहल दरबारको महत्वअझ बढ्दै जान्छ
गिफु महल पनि सग्रहाको रुपमा परिवर्तन भएको छ तेस सग्रहामा हामीहरु ओडीए नाबुनागा को परिबारको फोटो र उनीहरुको इतिहास हेर्ने सक्छौ तेती मात्र होइन उनीहरु को परिबारले प्रोयोग गर्ने हतियार सैनीक पोशाक र अन्य कुराको जानकारी पनि सजिलै लिन सकिन्छ



२. रमणीयस्थल

गिफु महल गिफुपार्क बाट रोपवे बाट ३ मीनेटमा पुग्न सकिन्छ रोपव सुल्क १०८० यन लाक्छ

तल गिफुपर्क बाट माथि गिफु महल सम्म को हरियाली अतिनै लोभ लाग्दो छ माथि गिफु महल ओरिपरी पनि निकै नै रमाइलो हरियाली बातावरण छ गिफु महलको चौथो तला बाट गिफु सहर को चारै तिरको द्र्स्यलोकनगर्नसकिन्छनागारा  गावा (खोला ) शहरको बीचबाट हिडेको महलको ओरिपरी जगल हेर्न लायक को छ ,

३. पोनोरोमा ponoroma दीश्य राति
 गिफु महल को अर्को आकर्षण भनेको पोनोरोमा दीर्श्यहो रति को समयको यो देर्श्यहेर्नलायकको हुन्छ तर यो हर्न लागि समय तालिका अनुसार हुदो रहेछ
 
४. गिफु पार्क
गिफु महल जादा सबै भन्दा पहिला तलको गुफुपार्क पनि निकै रमाइलो  छ कलकल पानि को झरना रमाइलो बातावरण सुन्दर दीस्य फूलहरुको बगैचा निकै राम्रो छ

 
              ५. हईकीन्न hikking
Gifu Castle( गिफु महल) जानको लागि गिफु पार्क बाट माउंट kinka रोपवे बाट ३ मीनेटमा पुगीन्छ


तर पार्कबाट जगलको बाटो बाट प्नि यात्रा गर्न सकिन्छ यसरि यात्रा गर्नेको सख्या पनि धरै नै हुन्छ हेड़ेर जना सकिने यो रुटमा करिब १ घण्टा ३० मिनेट लाक्छ यात्राको बाटो सजिलो र रमाइलो छ

 


Sunday, June 8, 2014

AKB48 को बैड लिडरको छनौट भयो ( फोटो फिचर )




AKB48 को बैड लिडरको छनौट भयो ( फोटो फिचर )
june 8 2014
बाल मुकुन्द खड्का (बारू ) जापान
AKB48 जापानको केटीसमुहको प्रख्यातबैडहो यो बैड समूह मा हरेक वर्षा फ्यान को भोट को आधारमा बैड लिडरको छनौट हुनेगरेको छ. यसको छनौट मा परेका बैड सदस्यहरु यस बर्षकोबैड लिडर र सबै भन्दाप्रख्यातसदस्य हुने मौका मिल्ने गरेको छ AKB48 को बैड को स्थापना टोक्योको akihabara मा २००५ मा भयको हो AKB48 को associate acts हरुबाट चुनीने  गरेको यो pop बैड groupमा SKE 48,NMB48,HKT48,JKT48 जस्ता associate acts हरु रहेका छन्


७० हजार दर्शकहरु को उपस्तितिमा टोक्यो फुटबल studam मा भयको यक कार्यक्रम को बिचमा सदस्यहरुको नाम सबजनिक गरियको थीयो कार्यक्रम को बिच मा भरि वर्षा भयको थीयो तर पनि जापानी फ्यान हरु को धर्य निकै सहनिय थियो गयको महिना AKB48 को बैड सदस्य लाई भयको हमला लाई खयाल गरेर कार्यक्रमसमय भर निकै कडा ssucurty थीयो
यस वर्षा को लागि बैड लिडर वातानाबे मायु भएकी छिन् उनले कुल मत १५९८५४ पायको हो गत वर्षा तेर्सोमा रहेकी वातानाबे यस वर्षानुम्बेर १ हुने पुगेकी हुन्
यस बर्षकोबैड लिडरको नाम top ५
१. Watanabe mayu AKB48 टीम B
२,SASIHARA RINO  HKT48
3.KASIWAGI YUKI AKB48
4.MACHI ZURINA SKE48
5.MACHI RINU SKE48
कार्यक्रमा आफ्नो नाम आउदा सबै जस्तो बैड सदस्यहरुले आखा भरि असू लियर भाबुक बनेर आफुलाई भोट दीने हरुलाई धयाबाद देहिरहेका थीए दर्शक हरु पनि हातमा  लाइट लीयर हात हल्लाई रहेका थीए ,कार्यकम जुन ७ शनिबार बेलुका भरि वर्षा को बिचमा बेलुका ९ बजे सम्म भयको थीयो , यो सबै कार्यक्रम मैले जापानको tv मा live हेरेको हो र फोटो हरु पनि tv को खीचेको हो