Showing posts with label जापान परम्परागत पोशाक. Show all posts
Showing posts with label जापान परम्परागत पोशाक. Show all posts

Saturday, August 23, 2014

जापान परम्परागत पोशाक


जापान परम्परागत पोशाक फोटो फिचर 
बाल मुकुन्द खड्का (बारू)

U can also visit my artical and photo in online papernepalsandesh.com
 http://www.nepalsandesh.com/2014/08/21/101081

जापानको शहरमा हुने फेस्टिवल मा लियको किही किमोनोको फोटोहरु यस प्रकारका छन्


किमोनो जापान को परम्परागत पहिरन हो, र यो औपचारिक अवसरमा आजकल लगाउने गरिन्छ । यो पहिरन कहिलेकाहीं एक अव्यावहारिक भएको आरोप, लगाइछ तर यो पहनने व्यक्ति एक सुंदर र सुरुचिपूर्ण बानीबेहोरा दिने भयको ले फाइदा छ।


 किमोनो विभिन्न समयमा र कार्यक्रमको  अवसरमा प्रयोग गरिन्छ। किमोनो विभिन्न प्रकारकको र रंग पनि धेरै रहेको पाइन्छ।



किमोनो लगाउने ले बिशेष किसिमको चप्पल र हाते ब्याग प्रयोग गर्ने गर्छन।




 घर वा स्थानीय चाड मा अनौपचारिक पोशाक, (दुवै पुरुष र महिला )लगाउने गरिन्छ जसलाई युकाता भनिन्छ। जापानको शहरमा हुने फेस्टिवल मा लियको किही किमोनोको फोटोहरु यस प्रकारका छन्






नेपालबाट जापान र जापान बाट नेपाल जानको लागि हवाई टिकटको लागि हामीलाई सम्झना अनुरोध गर्दछु 

AND LAST  EVERY TIME MY VEDIO FOR U
ABOUT JAPAN AND MY EXPRENCE
AND
OTHER WATCH IT....................................
 

मलाई मनपरेको फोटो मेरो आफ्नो  फोटो ग्राफी