Showing posts with label bhatapur. Show all posts
Showing posts with label bhatapur. Show all posts

Friday, April 12, 2013

भक्तपुरमा मेरो एक दिन



भक्तपुरमा मेरो  एक  दिन                मिती

आज मा र उर्मिला नेपाल आको  बेला मा भनेर भक्तपुर घुम्न जाने तयारी गरेर बिहान चाडै खान खायर हामी करिब बिहानको १० बजे निक्लेम। बाटो तेते लामो त होइन तर पनि हामि निकै खुसि को साथ जादै जादै तेय्य्म।
भक्तपुरमा मा करिब ११ बजे पुगेको धरै जना को भिड रयाचा कुनै जात्र को समय त होइन र नेपाली भाडा विदेशी धेरै घुमा जाने थीए। नेपाली पनि कम त थॆयेन्न। बिदेशी प्रयटक लामा लामा क्यामरा को लेन्स हरु प्रयोग गर्दै नेपाली कला सस्कीते को फोटो निकै नै आनद  मादै फोटो हरु लेरयाका थीए। मा पनि सायद तेही भिडमा रमाउन गोएको थीए। यता हेर्दै उता हेर्दै करिब १०० जति फोटो लियेपछि म केहि बेर आराम गर्दै बसे र करिब करी २ बजे तिर मा फर्के यता मा केहि फोटो हरु रकना गोय को छु ,मलाई थाचा भक्तपुर को फोटो सबै ले हेरेको नै हुन्छ तर पनि यो मेरो पेर्सोनल फोटो हरु सबै को लागि राखेको छु आशा छ मन पर्चा होला धन्नेबाद