Thursday, April 28, 2016

19th -wedding-anniversary


19th -wedding-anniversary

Oh how thankful I am to have spent such sweet, formative years with my one and only.  How grateful I am that we knew back then that this was , that love is a covenant and you choose to love every day.  Love is what you do.  We set our love upon one another, and that love has only deepened, matured and strengthened over the years.our-HAPPY MARRAGE UNNIVERSARY 19th -wedding-anniversary


जब मेरो उमेर १९ वर्षको भयो मेरो जिबनमा नया मोड लियो , पारिबारिक सल्लाह र सहमतिमा हाम्रो भेट तिम्रो दाइ को कोठामा १०-१५ मिनेट जति भयो होला। सायद कसैको साथ जिबन को पुरा समय बिताउने निर्णय लिदा त्यो समय पक्कै प्रयाप्त थिएन होला हामी दुबैको लागि ,तर हामी त्यो समयलाई सीर्कर्दै २०५५ साल बैसाख १६गते एक अर्काको लागि
जिउने कशम खादै एक भयौ............
त्यो समय समझदा आज पनि म झसंग हुन्छु ,collage  को प्रथम वर्षको विद्यार्थी म, तिमी एस एल सी दिएको विद्यार्थी कति मुस्किल र जिम्बेबारी थ्यो भन्ने मलाई र तिमीलाई भन्दा अरु कसैलाइ भन्न  सक्दिन त्यो  समय सम्झीदा म मेरो बुबा (बाबा ) ले गरेको गरेक सहयोगको कदम लाइ मैले सम्झन  पर्छ ,बाबाको त्यो आट र भरोसाले नै मैले  यो बैबाहिक जिबन सफल बनाउन सकेको हो। बाबाको भरपुर सहयोग हुदाहुदै हामीले समय समय मा आउने कस्ट र समस्याहरुको डटेर मुकबाला गरेकोले आज हाम्रो बैबाहिक जिबन १८ वर्ष  पुरा भएर १९ वर्षमा प्रबेस गरेको छ ,

बैबाहिक जिबनको सबै भन्दा खुशीको पल भनेको ओमको जन्न्म बाट भएको हो ,मैले त बच्चाको तयारीको बारेमा सोच्न्न नै नसकेको त्यो मेरो अवास्थामा तिमीले नै सम्झाउदै मलाई दुख सुख जे परे पनि एक साथ हुने भन्ने त्यो कसमले आज हाम्रो  साथमा हाम्रो सबै भन्दा खुशी ओम छोरो छ ,धयाबाद तिम्रो त्यो कदम लाइ र तिम्रो त्यो साहसलाइ म सम्मान गर्छु ,तिम्रो भरिसालाइ

ओहो कस्तो आभारी छु म हाम्रो एक एक साथले हाम्रो हरेक वर्ष एक मिठाई जस्तै वर्ष खर्च गर्दै छु ,मलाई लाग्छ कि प्रेंम एक बाचा हो ,तिमी हरेक दिन प्रेंम गर्नको लागि चुनिएको छौ ,प्रेंम तिमी पनि गर्छौ र म पनि त्यो एक अर्काको प्रेंमको गहिराईले गर्दैा नै हामी लाइ आज परिपक्व र वर्षोंसे मजबूत बनायो।
हरेक वर्ष मिठो हुदा हुदै हामी बिच खुशी को पल थपिदै आयो हाम्रो खुशी छोरि कृतिका चुलबुले कान्छी तर दुख पनि आयो मेरो पढाइ को सिलसिलामा जापानको यात्रा सुरु हुनु तिम्रो लागि थप जिम्बेबारी थप्दै म कृतिका लाइ २१ दिन को छोडेर जापान लागे ,छोरि कृतिका लाइ धेरै माया पनि गर्न पाइन मैले sorry छोरि
तर पनि छोरि लाइ संगै जापानमा राखेर मैले त्यो छुटेको पल बेर्सने कोसिस चै गरेको छु कसो छोरि
Today we celebrate beautiful 18 years of marriage ,  I am in disbelief that the time has passed so quickly, and yet I can think back and see how full these 18 years have been.  We have walked through so much together.  We’ve been blessed to travel to 2 (japan ,china) countries together, along with many Nepal destinations.  



हामी दुवै भगबानको कृपाले खुशी भएको छौ तेस्तै हाम्रो प्रेम पनि खुशी साथ १८ बसन्त पुरा गरेको छ  . यो १८ वर्ष जस्तै अबको अरु १८ वर्ष पनि चाडै नै उडेर जाने छ , हाम्रो परिबारको साथमा मिठो मुस्कान र मायाको साथ, आज १८ वर्षा पुरा भएको दिन म टाढा जापानमा र तिमी नेपाल मा बसेर skype मनाउने तयारी गरेको छौ।








मेरो नया नया ब्लग र फोटो ब्लग को लागि मलाई त्विटर मा फल्लोव गर्नु होला @barujisan 
तपाईहरु को केहि सुझाबहरु भएमा मलाई इमेल गर्नुहोला barujisan@gmail.com

MY YOUTUBE VIDEO MAY BE U LIKE .........................


MY PHOTOGRAPHY

नेपालको  केहि सम्झनाहरु  

Saturday, April 9, 2016

Hanami (चेरी फूल हेर्ने) JAPAN 2014 April


जापानमा हानामी 花見 PHOTO BLOG 
花(hana=फुल) +見(MI=हेर्नु )
Photo bal mukunda khadka


वसन्त (last march~)आउँदा जापान को मान्छे  चेरी फूल को Blooming पर्खिरहेका छन्। चेरी फूल तिनीहरू कहाँ पाउन सकिन्छ भनेर मात्र एक हप्ताको लागि फक्रिएको साकुरा को आगमन मा आफ्नो योजनाहरु ब्बनाउने गर्छन किनकि साकुरा को रमाइलो केवल यक हप्प्ता मात्र हुने गरेको छ , पानी हावाहुरी यसको सत्रु जस्ती हुने गरेको



Hanami (चेरी फूल हेर्ने) "जापान मा अक्सर चेरी फुलेको रुख मुनि बसेर रमोइलो गर्ने गरेको छन्। यो समय जापानी हरु र जापान आउने हरेक बिदेशी हरु को लागि निकै नै अबंदा को समय हो किन भने फुल हेर्दै खाना र पिन रमाइलो गर्न पिकनिक पार्टी पनि समावेश छ। मानिसहरू चेरी रूखमुनि  Hanami साथीहरू, परिवार वा सहकर्मीसँग पार्टी गर्ने रमाइलो गरेर गर्ने गर्छन। 


जापानको  पार्क  किनार र बाटोमा अचम्मलाग्दा चेरी फूल फुलेको र मनिसहरुको हेर्ने र फोटो चिन्नेको देखेर लाक्छ यो त सोर्ग को एक टुक्रा यहा बसेको छ। हुन पनि साकुराको रुखमा फुल फुलेको  समयमा हरियो पात पनि कतै देखेदैन पुरा साकुरा साकुरा फुल फुलेको हुन्छ।


धेरै मानिसहरू यो समयलाई सामान्य भन्दा उच्च बनाउन गरेको देखिन्छ। फोटो ग्राफर हरु पनि निकै मेहनत गरेर साकुराको फोटोहरु लिन मस्त दिखीनछन ,भने सेल्फी लीने र रमाइलो गर्न हेर्न आउनेको भिड पनि निकै हुन्छ



जापानमा हानामी 花見  को लागि  पार्टी को लागि एक निश्चित तरिका छन्। र राम्रो तयारी तपाईंलाइ  पार्टी आनन्द मदत गर्न सक्छ। हानामी गर्ने ठाउको तयारी सरकारी स्तर बाट गरियको हुन्छ पहिलो आउने पहिलो-सेवा आधारमा पिकनिक स्पट आरक्षित गरेको हुन्छ।











Thank you

मेरो नया नया ब्लग र फोटो ब्लग को लागि मलाई त्विटर मा फल्लोव गर्नु होला @barujisan 
तपाईहरु को केहि सुझाबहरु भएमा मलाई इमेल गर्नुहोला barujisan@gmail.com

MY YOUTUBE VIDEO MAY BE U LIKE .........................

MY PHOTOGRAPHY 


Saturday, January 2, 2016

हाकोने टुर जापान योकोहामा 2016-1-1


इ.स २०१६ जनवारी १ ,त्स्थान -हाकोने टुर जापान 


साथीहरु -रबिन कार्की ,नबिन कार्की।,सिसिर पाण्डे ,depak karki and paribar
बहिनि -समिर खड्का
भाउजु -सिर्जना बुडाथोकी ,
मन्जली र भेना


आज अति सुन्दर २०१६ को पहिलो दीन मौसम पनि अति आनददायक यद्तो लागि रहेको छ नया बर्षको यो बिहानी ले हामीलाई मुस्कान दिहीरहेको छ।
 यो सुन्दर बिहानीमा हामीहरु पनि एक् दीन को टुर जाने बिचारले जापानको हाकोने को यात्रा तय गरेको छौ। हकोने भन्ने बित्तेक्सी पुरानो याद ताजा भएर आउछ  सबै भन्दा पहिला मेरो जापानी भाषा को क्लास टीम २००६ को देसेंबर मा गोएको त्यो समय भुल्नसकिदैन्न सारै रमॊइलो संयो थयो त्यो यात्रा।
आज २०१६ को यो सुन्दर बिहानी मा हाकोंने  यात्राको सुभारम्बा टोक्यो को सिन्जुकु स्टेशन बाट रोमानस कार बाट सुरु हुन्छ। हामी हरु सबै जना रमाइलो मान्दै यक अर्कालाई नया वर्षा को सुभकाम दीदै यात्रा सुरु भयो।
रोमान्स कार 



हाकोंने ले मलाइ धेरै प्रबबित बनायको छ यस पालीको यात्रा अझ सोचेको भन्दा राम्रो भयो। जपान कों सबै भन्दा आग्लो हिमाल mt फुजी धेरै नै सफा र सुन्दर देखीएको थीयो , त्यो हिसाबले हामीहरु सारै नै भागेमानी होकी जस्तो पानी लागेको छ यस पालि को यात्रा मरो लागि सफल नै मानेको वहछु किनकी फुजी सान को राम्रो र सुन्दर तस्बिरहरु मेरो क्यामरा मा कैद भएको छ। 





यो स्थान ले मलाई अति प्रभावित बनायको छ , ज्यवामुखी फुटेको जस्तो बस्पिलो पहाड र सेतो  हीउ ले डाकेको तेजस्वी दृश्य र कालो अन्डा यहाको बिसेषता हो।


हाकोने केही फोटो फिचर 
















Owakudani (大涌谷, Ōwakudani) is the area around a crater created during the last eruption of Mount Hakone some 3000 years ago. Today, much of the area is an active volcanic zone where sulfurous fumes, hot springs and hot rivers can be experienced. Additionally, Owakudani has good views of Mount Fuji on clear days.
http://www.japan-guide.com/e/e5203.html

मेरो नया नया ब्लग र फोटो ब्लग को लागि मलाई त्विटर मा फल्लोव गर्नु होला @barujisan 
तपाईहरु को केहि सुझाबहरु भएमा मलाई इमेल गर्नुहोला barujisan@gmail.com

MY YOUTUBE VIDEO MAY BE U LIKE .........................




MY PHOTOGRAPHY