यात्रा जलबिरे लामो झरना
यो वर्ष परिवार चितवन घुमेर काठमाडौँ फर्किदै गर्दा यक जना साथी ले मुग्लिन बाट ८किमि मा रहेको जलबिरे लामो झरना को रमाइलो अवोलोकन गरेर जनाको लागि भानु भयो र हामी पनि सोदै खोज्दै लामो झरना जान तयार भयौ।
त्यो लामो झारना को बिकाशको बिकाशको लागि लामो झरना बिकाश समिति पनि बनेको छ।
झारना नजिक पिकनिक को लागि पनि राम्रो ओयवस्त छ
आगन्तुक ले सुल्क रु १० बुजाउँ पर्छ। तर लामो झारना हेर्न को लागि सुबिद्ध हेर्दा त्यो सुल्क धेरै कमनै हो। उकालो को २ ठाउमा निसुल्क सौचालय को व्यवस्था ,राम्रो बाटो ,पानीको सुबिधा ,सफा सुघर हामीलाईहदेरैा मनमन परेको छ मीलाई
No comments:
Post a Comment