आज सन् २०१४ जनावरी १ तारिक अर्थात् अग्रेजी क्यालेन्डरको नो नया वर्षा आज मैले खासै केही काम त गरिन तर जापान को मा बसेको नजिकै मा भयको जिन्जा जापानी नि मन्दिर मा केहि फोटो हरु लीएको छु। आज म यो ब्लग मा केहि जापानी नागरिक हरु को नया वर्षा को दिनमा के गरिरहेका छन् फोटो राख्न गोएको छु।
जापान को नया वर्षा
प्रथाना गर्दै जापानी
नया वर्षा को लागि तयारी गर्दै
बिहान जाडो त धेरै छ तर मुड़ा पनि बल्दै छ न्यानो भाको होला
प्राथना मा जानु अगाडी हात धुदै
प्राथना गर्ने जापानी जिन्जा मन्दिर
जापानी सस्कार किमोनो लगाको केटीहरु
किमोनो मा सजिएको केटी
केही
Happy New Year
Thank you
Photo all Nikon d5100
2014-1-1 ,10:30 am
カダカバル
Nepal ko panche baaja baru vedio
No comments:
Post a Comment