Thursday, April 11, 2013

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा--आराधना 2069 shivaratri






महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा--आराधना गरी नेपालभर मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा--आराधना गर्दछन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ। आज को दिन् पशुपति मा भक्त जनहरुको धरैनै भिड लाग्नेगरेको छ यो वर्ष पनि अरु बर्सको भन्दा धेरै भक्तजनले दर्शन गर्ने अनुमान गरियको छ।
pasupatinath arati its very famouse
 here some video and photo collation which i was takken at maha shiva ratri eve 2069 pasupatinath kathmandu with my nikkon D5100
 
 
pasupatinath arati its very famouse
here some video and photo collation which i was takken at maha shiva ratri eve 2069 pasupatinath kathmandu with my nikkon D5100


beautiful  looking senset eve of 2069 shivaratri






 

No comments:

Post a Comment