हामी सबै लाइ थाहा छ माघ महिनाको महत्यो यो एक पबित्र र पुण्य को महिना हो। यो महिना मा स्योस्थानी बर्त पर्ने भएकोले बादी महत्यो भएको हो। स्योस्थानी बर्त मा काठमाडौँ को साखु मा रहेको सलिनादी मा एक महिना मेला लाग्ने छ यो मेलाको केहि फोटो हरु…………………………
फुल पर्साद लियर जानुस
मेलाको मुख्य नुहानउने ठाउँ
माघ को जाडोमा भिड
अमिलो पिरो मन पर्छ यता छ तितौरा। …………………।
भोक लग्यो यता यता मिठो खानेकुरा
MY YOUTUBE VIDEO MAY BE U LIKE ................................................
MY BEST PHOTOGRAPLY MAY BE U LIKE...........................................Tell me some thing about my blog, video and photography E-mail: barujisan@gmail.com